२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आज बैंक तथा वित्तीय संस्था लगायत सेयर बजार बन्द 


सञ्चार डबली
  • सोमबार, चैत २६ २०८०
  • 8.0K
    SHARES

  • images
    आज बैंक तथा वित्तीय संस्था लगायत सेयर बजार बन्द 


    काठमाडौं । आज सेयर बजार बन्द हुने भएको छ । सरकारले घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएकाले आज सेयर कारोबार नहुने भएको हो ।

     आइतबार बजार २२.७५ अंकले बढेर २०२६.८१ अंकमा बन्द भएको थियो । यसैगरी, काठमाडौं उपत्यकाको बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुने भएको छ । सेयर बजार अब मंगलबार चैत २७ गते बिहान ११ बजे खुल्नेछ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend