२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आइपिओ निष्कासन प्रक्रिया सूचारु हुँदै


सञ्चार डबली
  • बिहीबार , चैत २२ २०८०
  • 7.9K
    SHARES

  • images
    आइपिओ निष्कासन प्रक्रिया सूचारु हुँदै


    काठमाडौं ।  आइपिओ जारी गर्न पाइपलाइनमा रहेका कम्पनीहरुको सेयर निष्कासन प्रक्रिया नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सूचारु गर्ने भएको छ ।सेबोनको नेतृत्व खाली भएपछि करिब तीन महिनादेखि आइपिओ निष्कासन प्रक्रिया पूर्ण रुपमा ठप्प रहेको छ । 

    बोर्डका निवर्तमान अध्यक्ष रमेशकुमार हमालको कार्यकाल गत पुस २० गतेबाट समाप्त भएको थियो । त्यसयता आइपिओको पाइपलाइनमा ३५ कम्पनी थपिइसकेका छन् । ३५ मध्ये पाँच कम्पनीले प्रिमियम थपेर आइपिओ निष्कासनको अनुमति मागेका छन् भने बाकिँ ३० कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ अङ्कित मूल्यमै सेयर जारी गर्न लागेका हुन् ।

    प्रक्रिया पूरा भएका र कैफियत नदेखिएका कम्पनीहरुको आइपिओ नरोक्न अर्थमन्त्री वर्षमान पुनले निर्देशन दिएका थिए । सोही बमोजिम यसै साता बोर्ड बैठक बसी आगामी साता देखि आइपिओ जारी गर्ने तयारी रहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend