२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

कुमारी बैंकको  संस्थापक शेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ? 


सञ्चार डबली
  • बिहीबार , चैत २२ २०८०
  • 7.2K
    SHARES

  • images
    कुमारी बैंकको  संस्थापक शेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ? 


    काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ४ हजार ४४ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको जनाएको छ । शेयरको बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ ।

    हाल यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । शेयर खरिदका लागि आजका मितिले ३५ दिनभित्र काठमाडौं नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ ।

    तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई शेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend