२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 प्रि–ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से 


सञ्चार डबली
  • मंगलबार, चैत २० २०८०
  • 7.1K
    SHARES

  • images
     प्रि–ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से 


    काठमाडौं ।   आज प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक २.४७ अंकले बढेर २०१४.५४ विन्दुमा पुगेको छ।

    यो समयमा ३६ स्क्रिप्सको २ हजार ३६० कित्ता सेयर १५ लाख ६४ हजार ९३८ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएका १७ स्क्रिप्सको मूल्य बढ्दा १७ वटाको घट्यो ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend