२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आज सूनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?


सञ्चार डबली
  • आइतबार, चैत १८ २०८०
  • 8.9K
    SHARES

  • images
    आज सूनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?


    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला १ लाख ३० हजार र तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यो मूल्य गत शुक्रबारकै मूल्य हो । शुक्रबार एकै दिन २१ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गर्दै छापावाल सुन प्रतितोला १ लाख ३० हजार र तेजाबी सुन १ लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य गत शुक्रबार बराबरकै हो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend