२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

प्रि–ओपन सेसनमा घट्यो नेप्से सूचक


सञ्चार डबली
  • आइतबार, चैत १८ २०८०
  • 8.0K
    SHARES

  • images
    प्रि–ओपन सेसनमा घट्यो नेप्से सूचक


    काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.९३ अंकले घटेको छ । यससँगै सूचक २०३४.४७ विन्दुमा आएको छ । ३१ कम्पनीको ११ हजार ३ सय २ कित्ता सेयर कारोबार हुँदा १ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    यो सेसनमा कुल १ सय ५४ वटा कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा १९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend