२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

प्रि–ओपन सेसनमा सामान्य बढ्यो नेप्से सूचक


सञ्चार डबली
  • बुधबार, चैत १४ २०८०
  • 9.1K
    SHARES

  • images
    प्रि–ओपन सेसनमा सामान्य बढ्यो नेप्से सूचक

     


    काठमाडौं ।प्रि ओपन सेसनमा नेप्से सूचक १.३९ अंकले  बढेको छ । यससँगै सूचक २०४२.०९ विन्दुमा आएको छ ।२८ कम्पनीको १४ सय ६० कित्ता सेयर कारोबार हुँदा ८ लाख  १० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।  

    सेसनमा कुल ३८ वटा कारोबार भएको हो । १४ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend