२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?


सञ्चार डबली
  • बुधबार, चैत १४ २०८०
  • 8.5K
    SHARES

  • images
     बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?


    काठमाडौं । आज सुन चाँदीको भाउमा सामान्य बृद्धि भएको छ । मंगलबार प्रतितोला १ लाख २६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर १ लाख २६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला सामान्य घटेर प्रतितोला १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend