२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

प्रि–ओपन सेसनमा साढे १ अंक बढ्यो नेप्से


सञ्चार डबली
  • मंगलबार, चैत १३ २०८०
  • 7.4K
    SHARES

  • images
    प्रि–ओपन सेसनमा साढे १ अंक बढ्यो नेप्से


    काठमाडौं ।साताको दोस्रो कारोबार दिन प्रि–ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार १७.०१ अंक घटेर २०३१.५५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.४४ अंक बढेर २०३३.०० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०९ अंक घटेको छ।

    मंगलबार प्रि ओपन सेसनमा २३ स्टकको १९ लाख ३ हजार १५२ रुपैयाँ २० पैसाबराबरको २ हजार १२२ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ११ स्टकको मूल्य बढेको छ भने १० स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend